Mastodon
Travel

पहिलो पटक बिंदेश जानेले ध्यान दिनै गर्नै पर्ने कुरा । First time traveling tips_ plane Chilgadi :



Chilgadiकाे याे भिडियाे तपाइँलाई कस्ताे लाग्याे ? कमेन्ट गर्नुहाेला । चित्त बुझे सेयर गरिदिनु हाेला ।
यस्तै भिडियाेहरुमा तपाइँकाे रुचि छ भने याे च्यानल सब्सक्राइब Subscribe गरी Bell Icon थिच्नु हुनेछ भन्ने अपेक्षा छ ।
हामीलाई फेसबुक र इन्स्टाग्राममा पनि भेट्न सक्नुहुन्छ –
Please Subscribe and hit the bell icon for more videos .
You can find me in facebook and Instagram
Instagram : https://www.instagram.com/chilgadi/
Facebook : https://www.facebook.com/chil.gadi.3/
Tiktok : https://www.tiktok.com/@chilgadi?lang=en

Thanks for watching. Please Remember to Like, Comment , Share and Subscribe : http://www.youtube.com/c/Chilgadi

28 Comments

  1. शर्बप्रथम हजुरलाई🌹🙏🙏🌹राम्रो सोच भयको मान्छेले सबैलाई राम्रै कुरा सीकाउनुहुन्छ हजुरको सम्पुर्ण परीवार को भगबानले सधै रक्षा गरून् हजुरको आकाश मार्ग र पृथ्बी मार्ग को यात्रामा सधै भगबानको छत्र छाँया र भगबानको राम्रो दृष्टि हजुर माथी परीरहोस धन्यबाद🌹🍁🌺💐

  2. वैदेशिक यात्रा काे लागि अावस्यक जानकारी दिनु भएकाे मा धन्यवाद !

  3. Mobile ko power bank Ani charger Hand bag ma rakhnu parxa ki check in baggage ma vandinu paryo Sister 🙏🙏Tapai ko yo information ekdam ramro lagxa malai

  4. धेरै राम्रो प्यलेनमा अवसेक्ता पर्ने कुरालाई बुझाएको मा धेरै धेरै धन्यवाद

  5. Prasmita nani, sarai paripakka sujhab. Sasana kura tara ati mahatwapurna. Sasana kura khyal nagarda nai haami kati dukha paauxau, kati aljhinxau, baljinxau chahe chilgadiko yatrama hos athaba JINDAGIKO. सारै राम्रो,सारै सरल, सुनी रहुं जस्तो प्रस्तुति। कति धेरै कुरामा ध्यान दिन सकेको। धेरै धेरै धन्यवाद । God bless you ever.

  6. first ma ta thank you ani mam dilli hudai france kasari jani fist time jadai xu plz k k garnu parxa vanidenus na plz plz

  7. भाषाको समस्या समाधान कसरी गर्ने यसमा पनि प्रस्ट पारी दिनुहोस न

  8. विलचेयर बिषयमा पनि बताइ दिनु हुन हार्दिक अनुरोध छ ,शर्मा ममीलाई धेरै धन्यवाद अति असल सुचना गरि दिनु भयो जयहोस।

Write A Comment