अमेरिकामा व्रिद्ध आमा संगको भलाकुशारी गर्ने अवसर जुर्यो । ८२ वसन्त पार गर्नै लाग्नु भएकी नेपाली भाषी आमा यो अवस्थामा अमेरिकाको रमझममा हुनुहुन्छ । जीवनका पातहरु पहेंलिदै गर्दा वहाँ जस्ता पाका महानुभावहरुको दैनिकी कसरी चल्छ अमेरिकामा? वाल्यावस्थामा पाठशाला समेत नदेख्नु भएकी आमा दुर्गादेवी पोखरेल कसरी श्लोक, कविता, भजन पढ्न र कण्ठस्त भन्न सक्नुहुन्छ भन्ने कुरा मलाई नयाँ लाग्नु स्वभाविक छ । आउनुस् आमा सङ्गका वसाइलाई मूर्तरुप दिऔ ।
Thank you for watching this episode.
Suresh Atreya
2022
USA