कञ्चनजंगा हिमाल पुग्नेको संख्या पछिल्लो वर्ष बढ्दै गइरहेको छ । हिमाल पुग्ने पदमार्ग युरोप, अमेरिका र एसियाका विभिन्न देशबाट आएका पर्यटकले भरिभराउ हुन थालेका छन् ।

असोजदेखि मंसिर र चैतदेखि बैसाख आधार शिविर जाने मुख्य सिजन हुन् । गतवर्ष ८ सय ६ जना पर्यटक कञ्चनजंघा आधार शिविर भ्रमणमा गरेकोमा यसवर्ष पहिलो सिजनमै १ हजार हाराहारी पर्यटक आएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।

News Correspondent: सीताराम गुरागाईं, ताप्लेजुङ

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

YouTube:
Twitter:
Instagram:
Facebook:
Website:
© AP1HD 2019

#apreport #TrekkingInNepal #KanchenjungaHimalTrek # #AP1HD #AnnapurnaMediaNetwork

AloJapan.com