Exploring Hidden Heaven, Nepal. This is Nepal, we don’t need VFX.
Season: Rainy season (Saun)
शिवधारा, एक स्वर्गको टुक्रा, बरुण valley.
शिव धारा र पर्बती गुफा लाई पहाडको दुइ नयन को रुपमा पनि हेरिन्छ, यो ठाउँ सँग जोडिएको रहस्यमयी किवदन्ती अनि प्राकृतिक सुन्दरतालाई तपाईहरु समक्ष् पस्कने हाम्रो प्रयास |

कतिलाई लाग्दो हो कि यहाँ धार्मिक यात्रीहरू मात्र जान्छन् त्यस्तो होइन सबै नेपालीहरुको साझा सम्पत्ति हो, स्वर्गको एक टुक्रा हो ।
यो ठाउँ हिन्दू धर्म संग मात्र होइन विभिन्न अन्य धर्महरुको दृष्टि कोण बाट नी हेरिन्छ टाढा देखि हेर्दा शिव र पार्वती को बीचमा भगवान Buddha को आकार देखिन्छ यो ठाउँ लाई Bauddha धर्मबाट नी व्याख्या गरिएको पाइन्छ ।

प्राचीन कालमा यहाँ किराँत हरु बसोबास गर्दै आएको हुनाले मकालुको प्राचीन पहिचान सेसेलुङ हो भने बरुण नदीको चुक्चुवा । त्यसैले पनि किरातीहरुले पहरुहाङ र सुन्निमा भनेर पुज्न सकिन्छ ।
हुनत खोज अझै बाकि छन् , कथा कहानी अझै अपुग छन्, आशा छ तपाई हरुले मन हेरिदिनु हुनेछ ||
also read:
Location: Inside Makalu Barun National Park, on the way to Makalu Base Camp, Sankhuwasabha.
For more information about Shivadhara (they explained additional information Like AAMABHUJUNG, BEDBYAS..)
Purbeli Vision

Rise Nepal

In the lap of #Makalu #Barun #National #park
***********************
Travel Details:
First We have to reach
Khandbari, Sankhuwasabha, East Nepal.

1). Ktm to Khandbari, sankhuwasbha (flight
available, bus available
(full night and full day on bus (almost 2 days) )
Another way:-
ktm – itahari or Dharan (night bus)
Then
itahari or dhankuta to Khandbari (1 day change vehicle)

Accommodations: Standard to normal Hotels are available

2). Khandbari to Num (Makalu 2):
Local bus or others vehicle Available
Hotel Available
3). Trek starts ( on foot )
4). Day1:- Num to Tasi Gaun
Hotels Available
5). Day2:- Tasi Gaun to Khungma
Hotels available
6). Day3:- Khungma to Dobate or Phemangtang
or Yangle kharka (Barun Valley)
For slow hikers …Up to Dobate
For Energetic Hikers :- Yangle kharka
We reached Yangle kharka

Hotels Available
7). Day 4:- Visit shiva dhara, Ganes than , Parbati
Cave or falls
From Naha Kharka ( 3696m ) to
4316m, 4310m.
Back to Neha kharka.

on the same day, we can reach Langmale.
Hotel Available
8)Day 5:- Langmale To Base Camp
Some spend overnight in Base Camp.
but We returned back to Yangle kharka.
Personal recommendation
” Dont rush
Stay at Base camp if possible.

Descending from Base Camp takes less days than Ascending to the camp.
Thankyou.
**

for photography, facebook link

All the pieces of music:
Anxmus Music:

Mathi mathi sailunge ma (Kunti Moktan)
Mysty Mountain (The Hobbit)
Kon Hai(Bahubali)
Avatar Sound track

Special Thanks:
Arun Shai Yamphu
Bhola Rai
YamphuRaj Rai

Rakesh Rai
Sarmila Yamphu
Sanjiv Yamphu
Saroj Rai
Babita Rai
*************
कसरी त्यहाँ भगवानको बस भो ? साच्चै हो ?
उत्तर:-
यहाँ एक किंवदन्तीको बयान गरिएको छ |
कुनै वैज्ञानिक तथ्य भने होइन। यद्दपि किम्बदन्ती भने चलिआएको हो । फेरि पनि कतिलाई त्यही प्रश्न ले सताएको हुन सक्छ ।
हाम्रो उद्देश्य आफ्नै गाँउबस्तीहरूमा लुकेर बसेका प्राकृतिक सम्पदा तपाईहरु समक्ष देखाउने हो, विश्वको पाँचौं अग्लो हिमाल भएको ठाउँहरु पनि प्रचारको अभावले ओझेलमा परेको देख्दा कसलाई नमिठो नलग्ला र । Explore Nepal, promote Nepal❤️
Beauty with brain भने झैँ नेपाल (beauty ले) सुन्दरताले सिगारिएको त छ नै, तर Brain भनेको ति सुन्दर सम्पदाहरु पछाडी लुकेका कथा, किम्बदंती, धार्मिक आस्था, रैथाने पहिचान नै हुन् चाहे जुन सुकै धर्मको होस् त्यहि सम्झेर हिड्दा हिड्दै सुनेका कुरा, गाउँ घर मा पहिले देखि गरिँदै आइएको एक विश्वासलाई मान्दै त्यहाँ स्थानीय दाई हरुलाई अलि अलि सोध्दै यो video बनाइएको हो । खोज अझै अपुरो छ, विगतका इतिहास केलाउनी पर्नेठाउँ हरु अझै छन भन्न सकिन्छ।

God is everywhere (भगवानको बास एक ठाउँमा मात्र हुन्न) भन्ने आम जनविश्वासलाई नै आधार मान्ने हो भने पनि
धेरै कुरा बुझ्न सकिन्छ , जस्तो कि नेपालमा पार्वती गुफा देखि लिएर गणेश थान, शिव, धेरै ठाउँमा छन । ती ठाउँहरु जस्तै यो ठाउँ पनि एक हो, जुन आफ्नै छुट्टै पहिचान बोकेको छ, फेरि सबै प्राकृतिक हुन, मानव निर्मित होइनन् । अव भने
अरे “यो video हावा हो कसरी त्यहाँ भगवान कसरी पुग्यो” भन्ने
जिज्ञासाहरु छर्लङ्ग भयो होला भन्ने आशा राखेको छू ।( सबै कुरा भिडियो भित्रै थियो, यदि तपाईंहरू मध्ये कतिलाई यस्तो कुरा विश्वास लाग्दैन भने सुन्दरतामा रमाउनुहोस् भनेर.. के के अनेक भनेको थिए 😄)

AloJapan.com