cinematic vide/ kyoto tawor/ skyway/ kyoto station(क्योतो टावर)
सबैलाइ म विश्वराम श्रेश्ठ को तर्फबाट
नमस्कार
जापानको क्योतोमा रहेको क्योतो स्टेसन, sky way र क्योतो टावर बाट देखिने
केहि सुन्दर दृश्यहरुको एउटा सानो भिडीयो बनाउने कोसिस् गरे छु aasha छ
हजुरहरुलाइ पक्कै पनि यो भिडीयो मन पर्ने छ।यदि साचै नै मन पराउनु भएमा
#like #share #subscribe गरिदिनुहुन विनम्रर अनोरोध गर्दछु
साथै भिडीयोमा भएको कमि कम्जोरी र सल्लाह सुझाब छ भने #comment box
गएर #comment गर्न पनि नभुल्नु होला
धन्यबाद
#kyoto#kyoto station#skyway#kyoto tawar#beautiful place
AloJapan.com