त्यो जाडो । That Winter #komagane #nagano @japan

[सङ्गीत] यो भिडियो एक महिना अगाडि सुटङ गरेको एडिटिङ गर्नै झ्याउ लागेर राखे। अहिले जाडो सिद्धियो फर्केर यसो हेर्दा हिउ परेको सिनहरु देखे। सायद सबैजनालाई यसो जाडोको सम्झना हुन्छ कि भनेर ल एडिट गरेर देखाउदैछु। कृपया हेरिदिनुहोला। [सङ्गीत] अहिले बिहान यस्तो देखिएको छ। यो हामी बस्ने ठाउँ चाहिँ अलि तल छ। यो डाडा यो कोमागानेको डाडा हिमाल त छोपिएको छ। माथि माथि झन् धेरै हिउ परेको छ। यो हामी बसेको ठाउँको घर यो। यहाँ भने त्यति पानी पर्दैन थियो। अ त्यति हिउ पर्दैन थियो। तर हिजो धेरै परेको भएर जमेको छ। यो कोमागानेको ठुलो रोड अहिले बाहिरको तापक्रम रो डिग्री [सङ्गीत] सेन्टिग्रेड कोमागान स्टेसन कोमागनेको मेन बजार चाहिँ यो हो। अनि यहाँ कुमागानी स्टेसन बसको टाइम हेरेको यहाँ एक एक घण्टामा हिड्छ त्यसकारण गर्दा खेरि म अब १२ बजेको बसमा चढेर तातो पानी जान्छु। [सङ्गीत] इ [सङ्गीत] ए [सङ्गीत] यहाँबाट चाहिँ त्यो बस जुन गइराखेको छ त्यो चाहिँ माथि रोपै जान लागेको म चाहिँ यही झरेर अब तातो पानी तिर जान्छु। हिजो राति हिउ चा चै निकै बाक्लै परेको रहेछ। सबै सितै नेपालमा भए जहाँ निर झर्ने हो त्यहाँ निर गएर बसलाई रोक भनेर भन्दिनु हुन्थ्यो। यहाँ स्टेसन स्टेसनमा मात्र रोक्छ त्यही भएर यहाँ देखि माथि चाहिँ हिडेर जानुपर्छ। यो बसबाट ओर्लेपछि झन्डै २०० ३० मिटर जति टाढा बिदाको दिन [प्रशंसा] पारेर तातो पानी नुवाउन आएको जाडोको बेलामा नुहाउन पनि ठिक छ। यो बस अहिले आइरहेको छ। यो बस चाहिँ माथि रोप सम्म जान्छ। यस्तो हिउ परेको बेलामा यो हेर्नु त जुत्ता मेरो अझ खाल्टो थुप रैछ यस्तो हिउ परेको बेलामा पनि हिमाल चढ्न किन जाने उ त फिल्मको जस्तै पो भयो त सधै एकदम भुल हुन्छ त्यो तातो पानीमा हेरौ आज हिउ परेको दिन कतिको मान्छे आउछ। यो हो यहाँको तातोपानी नाम चाहिँ कोमाकुसानु ओयु मान्छे त निकै धेरै छ गाडी धेरै छ अझै पनि हो आज पनि धेरै मान्छे रहेछ। गाडी उहा देखि यहाँ तल सम्म सबै प्याक छ। हिउ अलिअलि पर्न सुरु भैकेको छ फेरी पनि। पर्दै छ भने पनि हुन्छ। ल म फेरी आज पनि भित्र छिर्छु। अब दुई घण्टा पछि निस्किने छु। साढे दुई घण्टा तातो पानीमा नुहाउन आउने मान्छेहरुको गाडीहरु धेरै เฮ [सङ्गीत] आज पनि समय छ त्यसकारण अस्ति गको ठाउँ ठाउँ तपाईहरुलाई लिएर जान्छु देखाउछु अस्ति चाहिँ हिउ थिएन आज चाहिँ पुरै हिउ हिउ छ कोमागाने फार्म [सङ्गीत] గ్రీన్ [सङ्गीत] కార్పెట్ अस्ति हिउ थिएन आज चाहिँ सबै हिउ हिउ [सङ्गीत] छ दाया बाया सबै हिउ [सङ्गीत] [सङ्गीत] यो ल खोला हेर्नुस [सङ्गीत] [सङ्गीत] अस्ति यहाँबाट उक्लेर गए थिए अब आज जानै सकिन्न। ताल भएको चाहिँ यो माथि हो। ताल चाहिँ यस्तो यहाँ देखि लिएर यता सम्म गोलो सम्म हो के तर धेरै जस जमेको [सङ्गीत] छ। हिड्दा खेरि हिड्न चाहिँ थाकियो। यतिकै पाटो पनि सबै यतिकै हो। कति हिड्ने तिने पनि नसुतिने हिउै हिउ उता पट्टि बाटोमा गाडी हिडेको भएर पग्लिएको छ र यता मान्छे हिड्ने ठाउँमा मान्छे अलि कम हिडेको भएर हिै [सङ्गीत] हिउछ अस्ति त निकै टाडो सँग गइए थियो गर्दा हिउले गर्दा धेरै हिड्न सकिएन र यही बुझ स्टप आइयो अब यहाँ भन्दा अगाडी जान्न हिड्नै सकिएन यत्रो बाटो हिडेर आइयो [सङ्गीत] सबै बसको टाइम हेर्नुस यहाँ ४७ लेखे छ। ४७ ४७ ४७ बस पनि ठ्याक्कै आइपुग्यो ४७ [सङ्गीत] ओहो चिप्लो पो छ कि यो बाटो [सङ्गीत] [सङ्गीत] त माथि त्यस्तो बाक्लो हिउ थियो तल आएपछि अलि कम छ यो एरियामा अलि कम छ। अघि म गएको ठाउँ चाहिँ झन्दै झन्दै त्यो डाडाको माथि परि डाको त्यो भाग तिर सेतो देखिएको भाग तिर अहिले यो म बस्ने ठाउँ म बस्ने घर चाहिँ यहाँ र यो पोखरा सँग दाच्दा खेरि पोखरा चाहिँ त्यो मगको ठाउँ लगभग काउन्डडाको त्यो भन्ज्याङ देखि अलिकति माथिको एरिया जस्तो र म बस्ने ठाउँ यो चाहिँ छिने डाडा जस्तो यो पोखरा सँग किन दाजेको भन्दाखेरि यो कोमागाने र पोखरा मितेरी गाउ हो मितेरी दिदीबहिनी हो त्यसकारणले गर्दा पोखरा सँग दाजेको र पोखरासँग दाच्दा खेरि म बस्ने ठाउँ यहाँ छिने डाडा तिर जस्तो ठाउँमा पर्छ भने अघि गएर आएको अघि गएको ठाउँ चाहिँ धन्दै धन्दैडाको भन्ज्याङ वरिपरि भन्ज्याङको को अगाडी पट अलिकति माथिल्लो ठाउँहरु। आजको दिन बिदाको दिन थियो। गर्ने कामै केहि पनि नभएर त्यतिकै बनाको यो भिडियो। जे पाइतै बनाइदिए पनि य हेर्दिनु भएकोमा धन्यवाद। यो चाहिँ म बस्ने [प्रशंसा] घर साथीले लुगा सुकाए స [सङ्गीत]

त्यो जाडो । That Winter #komagane #nagano ⁨@japan⁩
Welcome to Running Frames Nepal where you can watch BTS Nepali Movies, Travel Documentaries etc.
#agricultureinnepal #homestay #maotsegurung #opgrgbro #organicfarm #ghumante #osrdigital #highlightsnepal #highlightmovies #musicnepal # kabaddi #purviblues #musicnepal #hitnepal #samratmagar #anandanepal #ap1hd #avenueskhabar #gurungvision1 #hernekatha #kantipurtvhd #kathaghar #lajimbudha #rodhiplus #streamnepal #rodhidigital #setopati #sirjanasizzu #nepaltimes #hitnepal #youtube #youtuber #wildlife #viralvideo #update #travel #trending #trendingshorts #subscribe #reels #religion #recipe #reaction #respect #quotes #photography #popular #online #ops #nature #newvideo #new #motivation #memes #meme #motivational #makeup #landscape #lalshobhagurung #love #like #livestream #latestnews #life #kids #knowledge #kidsvideo #jokes #japan #homestay #humor #happy #highlights #history #health #how #ghachok #game #film #funny #fyp #foryou #food #funnyvideo #fun #explore #entertainment #explorepage #education #emotional #easy #editing #drone #dji #dance #dailyvlog #comedy #cute #cat #cutebaby #cooking #comment #cartoon #comedyvideo #bts #baby #breakingnews #beautiful #best #attitude #art #animals #animation #artist

AloJapan.com