#travel #family #umihoteru
हेलो एभ्रवन वेलकम ब्याक टु माइ युटुब च्यानल अनि न डे न ब्लगको साथमा फेरी पनि म आइसकेको छु अनि आज चाहिँ हामी उमीतेरु जादै छौ साथीहरु अनि लास्टै ढिलो भएर म चाहिँ गाडीबाटै भिडियो स्टार्ट गर्दै छु हैन यदि हजुरहरु चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक र स्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला अनि अब हामी चाहिँ हाइवेबाट जानु पर्ने हुन्छ खासै राम्रो त भिउहरु हुदैन होला तर पनि म सानो सानो क्लिप्सहरु चाहिँ हजुरहरुलाई राख्दिन्छु। अनि उही यही गएर भेट्छु स्टे टुन गाइज बा बाई चाहिँ लोकेसन पनि सेट गर्यौ ठ्याक्कै एक घण्टामा पुग्ने देखाको छ हैन ६५ पन्ट कति पाच किलोमिटर छ हैन हाइवेमा चाहिँ एकदम गाडी स्पिड हाक्नु पर्ने भको कारणले गर्दा चाहिँ एक घण्टामा चाहिँ हामी पुग्छम हाम्रो डेस्टिनेसनमा अनि हामी चाहिँ अब निस्कम साथीहरु अनि सुरुमै चाहिँ हाइवे छिर्नु पर्ने हुन्छ अनि हामी चाहिँ हाइवे छिर्यम अनि एकचोटी चाहिँ एक्जिट भएर हामी चाहिँ योको आमा हुदै जानु पर्ने हुन्छ। अनि योको आमाको बाटो पनि एकदमै रमाइलो रहेछ हैन बाटोहरु अनि बाटो हेर्नु न कस्तो सर्प बेएकको जस्तो यस्तो यस्तो कति वटा हाइवे के माथि माथि माथि बाटो चाहिँ अनि यो हाइवे चाहिँ एकचोटी मिस भयो भने चाहिँ हजुर आफ्नो डेस्टिनेसन पत्ता लाउन सक्नुहुन्न के सो एकदमै केयरफुल हुनुपर्ने हुन्छ हाइवेको बाटो जादा खेरि चाहिँ। अनि बाटो एकदमै रमाइलो थियो मैले चाहिँ एकदमै इन्जोय गरे आइ होप हजुरहरुले पनि इन्जोय गर्दै हुनुहुन्छ होला। सो मेरो भिडियोलाई माया गर्दिनु होला। त्यही हो अनि म चाहिँ बाटो हेर्दै हेर्दै गए। धेरै टाढा पनि थिएन एक घण्टाको मात्र बाटो हो नि त। अनि जाम पनि थिएन अनि ब्रिजहरु पनि हेर्नु न कस्तो राम्रो देखिएको मलाई चाहिँ एकदमै मन पर्यो। मैले चाहिँ सोचेको पनि थिएन हाइवेमा यस्तो सिनारियोहरु देखिन्छ भनेर बट राम्रो थियो अनि सबै जनाले एक्सपेटेसन चाहिँ एकदमै आइराखेको थिम हैन भिडियोहरु हेर्दा खेरि चाहिँ राम्रो देखेको थियो उमेतेहरु अब लेट्स सी कस्तो छ त्यही पुगेर थाहा हुन्छ हैन अनि सो अब चाहिँ हामी नजिक नजिक छम हैन अनि यो चाहिँ टनेल हो क्या यति लामो टनेल छ कि कुरै छोडदिनु के कति किलोमिटर रैछ हैन यो चाहिँ अब पानी माथि हो कि पानी तलको टनेल हो त्यो चाहिँ मलाई अलि थाहा भएन। यो स्पिड मोड एकदमै बेसी छ त्यही भएर हजुरहरुले पनि यसको स्पिड देख्न सक्नुहुन्छ। एकदमै लामो रहेछ सो हामी चाहिँ बाहिर निस्किम र अब हाम्रो डेस्टिनेसन चाहिँ आयो। अब चाहिँ हामी पार्किङको लागि जानुपर्ने हुन्छ हैन यो चाहिँ तलबाट देखिएको हो उमीतेहरु सो फाइनली गाइज हामी चाहिँ आफ्नो डेस्टिनेसनमा आइसकेको छम हैन अनि यहाँको भिउजहरु चाहिँ यस्तो छ। अ रमाइलै रहेछ जे होस् धेरै जना घुम्न नि आउनु भको रहेछ हैन अनि अहिले अब अहिले त फुलको सिजन छ नि त अनि फुलहरु पनि फुलिरा रैछ। अनि यस्तो रहेछ यहाँको भिउ चाहिँ कस्तो हावा लाग्ने रहेछ के यो ठाउँमा चाहिँ म देखाउछु है त हजुरहरुलाई [सङ्गीत] एकदमै हावा लागेर आवाज पनि बिस्ट भएर होला खासै धेरै पुलहरु त छैन अलिअलि रैछ। जे होस् राम्रै रहेछ रमाइलो सोचेको भन्दा रमाइलो रैछ अनि हामी चाहिँ दुइटा फ्यामिली आको थियौ। अनि नेपालबाट आमा बुवा नि आउनु भको थियो अनि घुम्नको लागि आकोमा हामी दुइटा फ्यामिली सो एउटा फ्यामिली यता [सङ्गीत] सो गाइज हामी चाहिँ उमीतेरु घुमेर अनि त्यसपछि ओ दाई आको छौ फेरी हैन घुम्नको लागि खासै त्यहाँनिर त्यस्तो केहि राम्रो भिउजहरु चाहिँ रन रैछ त्यो एउटा मन पर्यो अनि हावा नि एकदम चलेको भएर अब सानो सानो बच्चाहरु छ नि त अनि चिसो लाग्छ भनेर हामी चाहिँ त्यहाँबाट फर्केर अनि अहिले चाहिँ ओदाई भाको छम हेर्न सक्नुहुन्छ त्यो पुल अनि यहाँ चाहिँ यस्तो भिउज छ अनि त्यही हो साथीहरु अब यहाँ एकछिन घुम्छम यहाँ चाहिँ एकदम रमाइलो रैछ बरु त्यहाँ भन्दा मान्छेहरु पनि धेरै घुम्न आउनु भको समुन्द्र छ अनि यहाँ ब्रिज देख्न सक्नुहुन्छ अनि यता चाहिँ फोटो सुट चलिराछो त्यही हो कुकु म्या कुकुले हुन्छ म्या म्या म्या म्या गाडी नै झाड्दएछ बाबुले गाडी झाड्यो मलाई लागिरा थियो अघिनै उही फाल्छ कि जस्तो लागे थियो। त्यहाँ चाहिँ फालेन बोट चढ्नु पनि हुन्छ हैन अ यहाँ पनि हुन्छ त उ यो बुलेट सो अब चाहिँ हामी यहाँ स्ट्याचुमा गएर एउटा दुइटा भिडियो फोटोहरु खिच्छम साथीहरु अनि एकछिन पछि चाहिँ फर्किन्छम अब सास पनि पर्न लागिसक्यो। त्यही हो सो यहाँ चाहिँ एकदमै भिट लागेछ यो चाहिँ अलि फेमस ठाउँ हो। त्यही भएर यहाँ चाहिँ लाइन रैछ पुरै प्याक रैछ साथीहरु अब कसरी पुग्ने होला त्यो डेस्टिनेसनमा है। आउन त आइसकम यहाँ हुनुहुन्छ स्ट्याचु। यहाँ चाहिँ धेरै जना लाइनमा हुनुहुन्छ। मैले चाहिँ आफ्नो फोटो भिडियो लिन स्ट्याचुको मात्र भिडियो लिएर अनि हामी चाहिँ तलतिर गयौ एकछिन हेर्नको लागि। अनि त्यहाँ साथीहरु बोट पनि चल्छ दुई थडीको हजुरहरुले चुज गरेर चढ्न सक्नुहुन्छ हामी चाहिँ चढेनम यो बोट चाहिँ ओदाईबाट टु आशाकुसा आशाकुसा टु ओदाइवा आउने हो हैन अनि हामी चाहिँ गाडीमा गको भएर पनि चढेनम र अर्को कुरा हामी पहिला नै चढिसकेको भएर एउटै कुरा कति रिपिट गर्ने भनेर ओभर अल हामीले चाहिँ दुई ठाउँ घुमेर भ्याइसकौ साथीहरु अब चाहिँ साझ पनि पर्यो घर फर्किनु पर्ने हुन्छ किनभने बाटोमा जाम हुन्छ अनि केटाकेटी लिएर हिडेसीि बेलैमा घर फर्किनु राम्रो भनेर अनि हामी चाहिँ त्यहाँबाट फर्कम अनि रमाइलो भयो दुइटा फ्यामिली गको थियौ। इन्जोय गर्यौ। अनि यस्तै भयो आजको भिडियो चाहिँ। नाइट भिउ हजुरहरुले देख्न सक्नुहुन्छ कस्तो रमाइलो देखिरा छ हैन। सो यस्तै थियो रमाइलो भयो। सो गाइज हामी चाहिँ घुमेर पनि फर्किसकम राति भैक्यो हैन अनि यस्तै भयो आजको घुमघाम चाहिँ ठिक ठिकै भयो। दुई ठाउँ घुम हैन अनि मन पर्यो भने चाहिँ मेरो भिडियो लाइक गर्दिनुहोला, कमेन्ट गर्दिनुहोला अनि स्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। आजको भिडियो चाहिँ यति नै थियो। फेरी अर्को भिडियोमा भेटमला। बाई तिन जनाको लागि चाहिँ मेरो अगाडिको भिडियो हेरेर साथ दिनुहोला। सी यु इन नेक्स्ट भिडियो बा बाई Bye.
travel #family #umihoteru
1 Comment
Enjoy ☺️